जनता टाइम्स

२५ असार २०८०, सोमबार १७:४१

सदनमा हामीलाई बाइपास गरियो : लामिछाने


काठमाडौं, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा आफूहरूलाई बाइपास गरेको आरोप लगाउनुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले रास्वपाका पनि आफ्नो मुद्दा भएको बताउनुभयो ।