जनता टाइम्स

२६ असार २०८०, मंगलवार १२:४५

दुर्गा प्रसाईंसँग धम्क्याएर २० करोड मागेको आरोपमा एकजना पक्राउ


काठमाडौं, २६ असार । व्यवसायी दुर्गा प्रसाईंसँग धम्क्याएर २० करोड मागेको आरोपमा एकजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरो (सीआईबी) ले व्यवसायी प्रसाईंसँग धम्क्याएर २० करोड रुपैयाँ मागेको आरोपमा रमेश गुरुङलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।