काठमाडौं, २७ असार । आजका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक एक साताका लागि स्थगित गरेको छ ।
आज दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक साउन २ गते दिउँसो १ बजे बस्ने तय गरिएको कांग्रेस पार्टी कार्यालयका कार्यबाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्