जनता टाइम्स

२५ श्रावण २०८०, बिहीबार १९:१५

कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै


काठमाडौं, २५ साउन । नेपाली कांग्रेस संसदीय दलको बैठक भोली बस्ने भएको छ । भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित् सघीय संसद भवनको ल्होत्से बैठक बस्ने भएको हो । बिहीबार बसेको दलको कार्यसमिति बैठकले भोली १ बजेका बस्ने गरी बैठक डाकेको छ ।