जनता टाइम्स

१० भाद्र २०८०, आईतवार १७:०७

सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा


काठमाडौं, १० भदौ । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज हुने भनिएको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पाँचौँ नम्बर सन्दीपविरुद्धको मुद्दाको सुुन्वाइ तोकिएको थियो । सन्दीपविरुद्ध जबरजस्ती करणीको अभियोग छ ।