जनता टाइम्स

१२ भाद्र २०८०, मंगलवार १९:००

सिंहदरबारमा मन्त्रिपरिषदको बैठक जारी


काठमाडौं, १२ भदौ । मन्त्रिपरिषदको बैठक जारी रहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । हरेक मंगलबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको छ ।