चितवन, १४ भदौ । पहिरो खसेपछि नारायणगढ(मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । टोपे खोलामा आज बिहान खसेको पहिरोको मुग्लिन–नारायणगढ सडक बन्द भएको हो ।
अहिले पहिरो पन्छाएर एकतर्फीमात्र बाटो खुलाइएको छ । सबै पहिरो पन्छाएर दुईतर्फी नै सवारी साधन गुड्न अझै केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो हटाइन्जेल सवारी साधनहरुलाई मुग्लिन र जुगेडीमा रोकिएको छ ।
पहिरोका कारण नारायणगढ-मुग्लिन सडक बन्द













प्रतिक्रिया दिनुहोस्