जनता टाइम्स

१८ भाद्र २०८०, सोमबार १७:२८

५८ रन बनाएर आउट भए आसिफ शेख


काठमाडौं, १८ भदौ । एसिया कप क्रिकेटमा भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ ।

पाचौं विकेटका रुपमा नेपालले २९।५ ओभरमा आसिफ शेखलाई गुमाएको छ । उनले ९७ बल खेल्दै ८ चौकासहित ५८ रन बनाएका थिए ।