जनता टाइम्स

१८ भाद्र २०८०, सोमबार १९:२३

नेपालले सातौं विकेट गुमायो


काठमाडौं, १८ भदौ । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्धको खेलमा सातौं विकेट गुमाएको छ ।

सातौं विकेटका रुपमा नेपालका दीपेन्द्र सिंह ऐरी आउट भए । ४१. १ ओभरमा दीपेन्द्रलाई हार्दिक पाण्डेयले आउट गराए । उनी २९ रन जोडेर आउट भएका हुन् । ४३ ओभरको खेल सकिदाँ नेपालले १९७ रनमा सात विकेट गुमाएको हो।