काठमाडौं, ९ असोज । असोज साफ अन्डर १९ च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।
दशरथ रंगशाला, त्रिपुरेश्वरमा सो खेल दिउँसो साढे १ बजेदेखि शुरु हुनेछ ।
जारी खेलमा नेपाल र माल्दिभ्सबीच जो विजेता हुन्छ, त्यो टिम सेमिफाइनलमा पुग्ने छ।
शनिबार भएको पाकिस्तान र माल्दिभ्स बीचको खेल १–१ गोलको बराबरी खेलेपछि पाकिस्तानलले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।













प्रतिक्रिया दिनुहोस्