बझाङ, १६ असोज । बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक जनाको निधन भएको छ । जयपृथ्वी नगरपालिका–११ स्थित ओखरमा एक जनाको निधन भएको हो । मृत्यु हुनेमा करिव ४० वर्षीय गुनमति धामी रहेको प्रहरीको भनाइ छ ।
भूकम्पपछि आएको पहिरोमा परेर बझाङमा एक जनाको निधन
बझाङ, १६ असोज । बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक जनाको निधन भएको छ । जयपृथ्वी नगरपालिका–११ स्थित ओखरमा एक जनाको निधन भएको हो । मृत्यु हुनेमा करिव ४० वर्षीय गुनमति धामी रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्