जनता टाइम्स

६ कार्तिक २०८०, सोमबार १०:५४

यूएईविरुद्ध बलिङ गर्दै नेपाल


काठमाडौँ, ६ कात्तिक । काठमाडौँमा जारी त्रिदेशीय शृङ्खलामा नेपालले सोमबार यूएईको सामना गर्दैछ । मूलपानी क्रिकेट मैदानमा आयोजना हुने खेल ११ बजे सुरु हुनेछ ।

आजको खेलमा नेपालले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको छ । हङकङसमेत सहभागी यस शृङ्खलामा नेपालले तीन खेलमा अपराजित रहेको छ ।