काडमाडौं, कात्तिक ११ । नेपाली कांग्रेसले आज आयोजना गरेको चियापानमा सवै दलका शीर्ष नेता सहभागी हुनुभएको ।
प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि अन्य दलका शीर्ष नेताहरु चियापानमा सहभागी हुनुभएको हो ।
आफ्नो निमन्त्रणा स्वीकार गरी चियापानमा सहभागी हुनुभएको नेताहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले स्वागत गर्नुभयो ।






















प्रतिक्रिया दिनुहोस्