काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत जारी सेमिफाइनल खेलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले ६ विकेट गुमाएको छ । युएइले भर्खरै १७ ओभरको दोस्रो बलमा ६ विकेट गुमाएको हो । युएइले १ सय १८ रन बनाएको छ ।
यसअघि कप्तान रोहित पौडेलले १६ औँ ओभरमा अली नासिरलाई पाचौँ विकेटका रूपमा आउट गरे । नासिरले ४ रन जोडे । नेपालका सन्दीप लामिछाने, कुशल मल्ल र सोमपाल कामीले पनि एक(एक विकेट लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्