काठमाडौं , कात्तिक २१ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्दार एवं राहतका लागि सूर्य नेपालले एक करोडको चेक हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी सूर्य नेपालका उपाध्यक्ष रबि केसीसहितको टोलीले आज १ करोड रुपैयाँको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको लागि हस्तान्तर गर्नुभएको हो ।














प्रतिक्रिया दिनुहोस्