जनता टाइम्स

५ मंसिर २०८०, मंगलवार १८:४२

मधेसमा देखिएको केपी ओली क्रेज (फोटोफिचर)


बीरगञ्ज, मंसिर ५ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमालेप्रति मधेशी जनताको बिश्वास अपार देखिएको छ ।

कुनै बेला बिदेसीले फैलाएको अपवाहमा परी एमाले र ओलीलाई दुश्मन ठानेका मधेसका जनताका सवैभन्दा प्रिय नेता नै ओली बन्नुभएको देखिएको छ ।

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आज पर्साको पोखरियामा एमाले अध्यक्ष ओली आउँदा उपस्थित अनुहारले त्यही माया झल्काइ रहेको थियो । कार्यक्रममा आएका अधिकांश सहभागीले केपी ओलीलाई आदर गर्ने भएकोले हेर्न आएको र मिलेसम्म भेटन चाहेको बताए ।