जनता टाइम्स

२० मंसिर २०८०, बुधबार ११:५०

केपी ओलीको स्वागतमा रोल्पाका थवाङवासी (फोटोफिचर)


रोल्पा, मंसिर २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समृद्धिका लागि संकल्प यात्राको टोलीलाई थवाङवासीले भव्य स्वागतको तयारी गरेका छन ।