जनता टाइम्स

२० मंसिर २०८०, बुधबार १३:००

गण्डकी आइपुग्यो समृद्धिका लागि संकल्प यात्रामा रहेको एमाले टोली (फोटोफिचर)


बागलुङ, मंसिर २० । झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म मृद्धिका लागि संकल्प यात्रा अघि बढाएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टीम तीन प्रदेश पार गर्दै गण्डकी प्रदेश पार प्रवेश गरेको छ ।

सुदुरपश्चिमको बैतडीस्थित झुलाघाटबाट अघि बढेको टोली कर्णाली, लम्बिनीको भर्खरै गण्डकी प्रदेशको बागलुङ आइपुगेको हो ।

अध्यक्ष ओली नेतृत्वको टोलीलाई एमालेउपमहासचिव पृथ्वीसुब्बा गुरुङ, एमाले गण्डकीका इञ्चार्ज सचिव गोकर्ण बिष्ट र अध्यक्ष नवराज शर्मासहित गण्डकीका नेताहरुले रुकुम र बागलुङको सीमा क्षेत्र पतिहाल्नेमा स्वागत गर्नुभयो । टोली आज बागलुङमै रहेन छ ।