जनता टाइम्स

२ फाल्गुन २०८०, बुधबार २१:२९

भ्यालेन्टाइन डे मा जे देखियो (फोटो फिचर)


काठमाडौं, फागुन २ । आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस । पछिल्लो समय नेपालका युवा युवतीबीच निकै लोकप्रिय बनेको यस दिवसमा युवा युवतीले आफूलाई मन परेको ब्यक्तिलाई प्रेम प्रस्ताव राख्ने गरेका छन भने प्रेमी प्रेमिकाले एकअर्कामा फूल दिएर सम्बन्धलाई प्रेमिल बनाउने गर्छन ।

नेपालमा भोलेन्टियरको रुपमा काम गर्दै आएका ताइवानी फोटोपत्रकार साव वइ पेङ (Shao Wei Peng) ले काठमाडौंको भ्यालेन्टाइन डे मा खिचेको तस्विर हामीले तपाईहरुसँग साटेका छौं ।