जनता टाइम्स

१६ फाल्गुन २०८०, बुधबार ०९:०४

दबाब नेपाल: टी २० सिरिजमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै


काठमाडौं, फागुन १६ । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । उक्त खेल टियु क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपाललाई जित्नैपर्ने दबाब छ ।