काठमाडौं, फागुन १७ । वाफ वुमन्स च्याम्पियनसिपको अहिले भइरहेको फाइनल २–२ गोलको बराबरीमा पुगेको छ । नेपालले दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै नेपालले २–२ गोलको बराबरीमा खेल पुर्याएको हो ।
पहिलो गोल नेपालले अग्रता लिए पनि ७३औं मिनेटमा जोडनले पहिलो गोल फर्काउँदै खेल बरावरीमा लिएको थियो । यस्तै ८८ औँ मिनेटमा गोल गर्दै जोर्डन खेलमा २–१ गोलले अगाडि बढेको थियो। नेपालले इन्जुरी टाइममा गोल फर्काउँदै बराबरी तुल्याएको हो ।
प्रतिक्रिया दिनुहोस्