काठमाडौं, २० बैशाख । नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ । कुशल भुर्तेलले वेस्ट इन्डिज ए का किची कार्टीलाई आउट गरेका हुन् । टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ए ले यो समाचार तयार गरुन्जेल १३.२ ओभरमा ३ विकेट गुमाएर १२६ रन बनाएको छ ।
नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए दोस्रो विकेट

प्रतिक्रिया दिनुहोस्