janatatimes

१ जेष्ठ २०८१, मंगलवार ०९:३९

सुकेधारामा एक युवाको शव भेटियो, प्रहरी घटनास्थलमा


काठमाडौं, १ जेठ ।  काठमाडौंको सुकेधारामा एक जना पुरुषको शव फेला परेको छ।

प्रहरी वृत्त महाराजगन्जका अनुसार चोक नजिकैको नालामा आज बिहान एक पुरुषको शव फेला परेको हो। शवको पहिचान भएको छैन्। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।