जनता टाइम्स

२२ बैशाख २०७६, आईतवार १७:४८

५४ इन्सपेक्टरले पाए जिम्मेवारी, को कहाँ ?


काठमाडौं, बैशाख २२

प्रहरी प्रधान कार्यालयले प्रहरी नायब निरीक्षक (सई) बाट प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवा भएका ५४ जनालाई जिम्मेवारी तोकेको छ । प्रचलित नियमानुसार तलब भत्ता खान पाउने गरी आजैको मितिबाट लागू हुने गरी उनीहरुलाई जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीहरुलाई बढुवा समितिले गत वैशाख १० गते इन्सपेक्टरमा बढुवा गरेको थियो ।

 

inspector saruwa-janatatimes