चीन, मंसिर १९ । नेपाल सरकार र चीन सरकारबीच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्क (बिआरआइ) मा हस्ताक्षर सम्पन्न भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा आज सो सहमति पत्रमा हस्ताक्षर भएको हो ।

प्रतिक्रिया दिनुहोस्