काठमाडौं, माघ १ । सरकारले नेपाल प्रहरीका दुई जना अतिरिक्त महानिरीक्षक (एआईजी) कुवेर कडायत र रवीन्द्र केसीलाई पदस्थापन गरेको छ ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार एआईजी कडायतलाई अपराध अनुसन्धान विभाग रकेसीलाई प्रदेश समन्वय विभागमा पदस्थपन गरिएको छ । गत पुस २६ गते बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिको सफारिश अनुसार प्रहरी नायव महानिरीक्षक (डिआइजी) बाट एआइजीमा बढुवा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्