काठमाडौं, फागुन १ । अर्थ मन्त्रालयले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
मन्त्रालयले बुधबार १४ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो । सरुवामा भन्सार बिभाग र आन्तरिक राजस्वका महानिर्देशकसमेत रहेका छन ।

प्रतिक्रिया दिनुहोस्