जनता टाइम्स

१२ कार्तिक २०७६, मंगलवार १२:४०

मुख्यमन्त्री शाहीले दिदीको हातबाट लगाए भाइटीका


कर्णाली, कात्तिक १२

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भाइटीका ग्रहण गर्नुभएको छ । उहाले शुभ साइतमै दिदी ऐना शाहीबाट भाइटीका ग्रहण गर्नुभएको हो ।

प्रदेश राजधानी सुर्खेत स्थित निवासमा दिदी शाहीवाट शुभसाइतमै भाईटिका ग्रहण गर्नुभएको छ ।