जनता टाइम्स

३१ चैत्र २०८१, आईतवार १४:४७

बसिरको सानदार ब्याटिङले जिताउन सकेन नेपाललाई, कुवेतसँग ३ रनले पराजित


काठमाडौं । बसिर अहमदले सानदार ब्याटिङ गर्दै ८० रन बनाए पनि नेपाल हङकङ टी२०आई सिरिजको फाइनलमा कुवेतसँग ३ रनले पराजित भएको छ । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल अगावै १७१ रनमा अलआउट भएपछि जित नजिक पुगेर पनि चुकेको हो ।