जनता टाइम्स

१८ बैशाख २०८२, बिहीबार १४:०२

प्रधानमन्त्रीबाट कोशी लगानी सम्मेलनको उद्घाटन


विराटनगर, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को आज उद्घाटन गर्नुभएको छ ।

नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण छ भन्ने सन्देश दिन प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको यस प्रकारको सम्मेलनको प्रधानमन्त्री ओलीले आज विराटनरगरमा उद्घाटन गर्नुभएको हो ।

सम्मेलनमा अहिले प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहनुुभएको छ ।