जनता टाइम्स

२४ भाद्र २०८२, मंगलवार १०:५४

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगजानी


काठमाडौं, भदौ २४ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।

ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गर्दै आगो झोसेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले आन्दोलन हिंसात्मक बनाउँदै नेताको घर जलाउन थालेका हुन ।