काठमाडौं, ९ असोज ।धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले फेरि एक पटक काठमाडौंका मेयर बालेन शाहलक्षित कटाक्ष गर्नुभएको छ ।
उहाँले विदेशी दलालको स्टाटस बेमौसमी गीत मात्रै भएको बताउँदै कटाक्ष गर्नुभएको हो । हर्कले देशको अवस्था खरानी बनाएर एम्बुलेन्स र छात्रवृत्तिका कुरा गरेर मोड्न खोजेको आरोप समेत लगाउनुभयो ।
विदेशी दलालको स्टाटस बेमौसमी गीत मात्रै हो, उहँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, देशको अवस्था खरानी बनाएर घरी एम्बुलेन्स रे, घरी छात्रवृत्ति रे, भो अब जति नैडाइभर्ट गर्न खोजे पनि नेपालीले चिनिसक्यो विदेशी दलाल भनेर ।













प्रतिक्रिया दिनुहोस्