जनता टाइम्स

७ मंसिर २०७६, शनिबार ०७:२४

पूर्वगृहमन्त्री बिमलेन्द्र निधि भन्छन- म आफै ठुलो गुण्डा हुँ, यहाँबाट गइहाल (भिडियोसहित)


जनकपुर  मंसिर ७ । बुधवार महोत्तरिको पिपरामा आयोजित उप निर्वाचनको चुनाविसभालाई सम्वोधन गर्ने क्रमका समान्य बादबिवाद हुँदा पुर्व गृहमन्त्री निधिले म आफै ठुलो गुण्डा भएकोले बिवाद नगर्न मान्छेलाई सचेत गराएका छन् ।

महोत्तरीको पिपरामा आयोजित चुनावि साभाको कार्यक्रममा नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले समान्य विवाद हुँदा आफै गुण्डा भएकोले विवाद नगर्नभनि खुलामंचमै बाटै धम्की दिएका छन् । उनले एक टेलिभिजनका सम्बाददातालाई समान्य बादबिबाद हुँदा मन्चबाटै उनलाई धम्काउँदै भने तिमिभन्दा म अहिले पनि जवान भएकोले हल्ला न गर्न र याँहाबाट गई हाल्न भन्दै पत्रकारको अपमान समेत गरेका छन् ।