काठमाडौं, २९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले अधिकांश जिल्ला सदरमुकाममा र्यालीसहित जनसभा आयोजना गरेको छ ।पार्टीले रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी, गुल्मी, लमजुङ लगायतका जिल्लामा जनसभा चलिरहेको छ ।सभालाई केन्द्रीय नेताहरू पनि पुगेका छन् ।एमालेले वडा, पालिका हुँदै आज जिल्लास्तरीय सभा गरेको हो । आगामी मंसिर ७ गते सो पार्टी काठमाडौंमा जनसभा गर्ने बताएको छ ।














प्रतिक्रिया दिनुहोस्