काठमाडौं, फागुन ५ । धुम्बराहीमा पैदलयात्रीलाई मुक्का हान्ने व्यक्तिलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
पैदलयात्रीलाई मुक्का हान्नेका ब्यक्तिको पहिचान गरी ट्राफिक प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पैदलयात्रीलाई मुक्का हान्ने ब्यक्ति कार चालक पारस बम रहेका छन । बमलाई नियन्त्रणमा लिइएको हो ।













प्रतिक्रिया दिनुहोस्