काठमाडौं, फागुन २२ । प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म ४२ सीटमा अग्रता लिएको छ ।
रास्वपाले सबैभन्दा धेरै बागमती प्रदेशमा अग्रता लिएको हो । रास्वपाले बागमतीका १६ निर्वाचन क्षेत्रमा अग्रता लिइरहँदा लुम्बिनीमा ८, कोशीमा ६, गण्डकीमा ६, मधेशमा ३ र सुदूरपश्चिममा ३ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।
निर्वाचन आयोगले गरेको पछिल्लो अपडेट अनुसार यी हुन् अग्रता लिइरहेका निर्वाचन क्षेत्र :














प्रतिक्रिया दिनुहोस्