भक्तपुर, चैत २ । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नेकपा एमालेका अध्यक्ष, पूर्व प्रधानमन्त्री केपी शर्मा वलीका पिता मोहनप्रसाद वलीकाे निधन प्रति गहिरो दुःख व्यक्त गर्नु भएकाे छ ।
साेमबार ओली निवास भक्तपुर गुण्डु पुगेर उहाँले श्रद्धाञ्जली व्यक्त गर्नु भएकाे हाे । खड्काले गर्दै शोकाकुल केपी शर्मा वली र सम्पूर्ण परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएकाे छ ।













प्रतिक्रिया दिनुहोस्