काठमाडौं, चैत १७ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको आजदेखि अनिवार्य अवकाश हुँदै छ । उहाँको उमेर समय हदको कारण अवकाश हुन लागेको हो ।
कानुन व्यवसायीबाट सर्वोच्च अदालतको न्यायाधीश बन्नु भएका राउत प्रधानन्यायाधीशमा २०८१ असोजमा नियुक्त भएका हुनुभएको थियो । उहाँले कानुन व्यवसायीका रूपमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष बिताएपछि प्रधानन्यायाधीशको नियुक्ति पाउनु भएको थियो ।
अब वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीश हुनु हुने छ । कायममुकायमको जिम्मेवारी सम्हाल्ने मल्ल पनि कानुन व्यवसायी पृष्ठभूमिकी हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्