काठमाडौं, चैत १८। साइबर हिंसामा परेकी एमालेकी समर्थक अमिशा पराजुलीले आफ्नो चरित्र हत्या गर्ने र धम्की दिनेहरूबिरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिनुभएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएकी उनको भिडिओ/फोटोलाई ट्रोल बनाउँदै सामाजिक सञ्जालमा तल्लोस्तरका गाली तथा बलात्कारसम्मको धम्की आएको थियो । अमिशालाई बलात्कारको धम्कीसमेत आएको थियो । आफूमाचि रचम साइबर हिंसा भएपछि प्रतिवादमा उत्रदै उहाँ साइबर ब्यूरो पुग्नुभएको हो ।
आफूले बोलेको विषयलाई दुरुपयोग गर्ने, एआईबाट फेक भिडिओ बनाएर कमेन्ट बक्स र सामाजिक सञ्जालमा गाली आएको भन्दै उनले प्रमाणसहित दोषीमाथि कारबाहीको माग गरेकी छन् । अमिसामाथि सत्तारुढ दल रास्वपाकै कार्यकर्ताहरूले यस्तो ज्याद्धती गरेको पाइएको छ ।













प्रतिक्रिया दिनुहोस्