काठमाडौं, चैत २२ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद सांसद लीलाकुमारी भण्डारीलाई बनाउने सहमति जुटेको छ ।
राष्ट्रिय सभामा रहेका दलहरूबीचको सहमतिमा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको हो । माथिल्लो सदन राष्ट्रिय सभाको अध्यक्ष नेकपाका नारायण दाहाल हुनुहुन्छ । तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालको कार्यकाल सकिएपछि सो पद रिक्त रहेको थियो ।
सो पद एमालेले पाएको हो । राष्ट्रिय सभामा प्रतिनिधिसभामा प्रतिपक्षमा रहका दलहरूको मात्र सदस्इ रहेका छन ।













प्रतिक्रिया दिनुहोस्