काठमाडौं, वैशाख ९ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नु भएकाे छ।
राष्ट्रपति पौडेलले वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि अधिवेशन बोलाएउनु भएकाे राष्ट्रपति कार्यालय ले जनाएको छ।
संविधानअनुसार राष्ट्रपतिले सरकारको सिफारिसमा संघीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ।













प्रतिक्रिया दिनुहोस्