जनता टाइम्स

११ बैशाख २०८३, शुक्रबार १६:५४

राप्रपाका केन्द्रीय सदस्य रञ्जन कार्कीको पद खाेसियाे


काठमाडौं, वैशाख ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पदमुक्त गर्नुभएको छ ।

अध्यक्ष लिङ्देनले आज उहाँलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गर्नुभएको हो ।

उहाँले हालसम्म पार्टीको जिम्मेवारीमा रहेर गर्नुभएको कामप्रति धन्यवाद समेत व्यक्त गर्नुभएको जनाइएको छ ।