काठमाडौं, बैशाख २८ । प्रधानमन्त्री बालेन शाह संसद बैठक हलबाट बाहिरिनु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको बेला सोमवार प्रधानमन्त्री बालेन उठेर हिडनुभएको हो । प्रधानमन्त्री बालेन आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा राष्ट्रपति र सदनको अपमान गर्दै जुरुक्क उठेर हिडनुभएको हो ।
राष्ट्रपति पौडेलले बालेन सरकारको नीति तथा कार्यक्रम नसक्दै उहाँ बाहिरिएपछि सभामुख डिपी अर्याल नै चकित पर्दै खोज्न लगाउनु भएको दृष्य देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्