काठमाडौं, वैशाख २८ । माध्यमिक शिक्षा परीक्षा ९एसईई०मा सहभागी मध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड (अवर्गीकृत) भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार २०८१ को एसईईको नतिजा सार्वजनिक गरेको हो । नन् ग्रेडेड विद्यार्थी संख्या अघिल्लो वर्षको तुलनामा २१ हजारले घटेको हो । त्यतिबेलजा १ लाख ६७ हजार भन्दा बढी नन् ग्रेडेड थिए ।
२०८१ मा ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी थिए ।एसईईमा सहभागीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड (अवर्गीकृत) भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार २०८१ को एसईईको नतिजा सार्वजनिक गरेको हो । नन् ग्रेडेड विद्यार्थी संख्या अघिल्लो वर्षको तुलनामा २१ हजारले घटेको हो ।
त्यतिबेलजा १ लाख ६७ हजार भन्दा बढी नन् ग्रेडेड थिए । २०८१ मा ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी थिए ।













प्रतिक्रिया दिनुहोस्