जनता टाइम्स

४ जेष्ठ २०८३, सोमबार २१:३३

दुर्गा प्रसाईँ फेरि पक्राउ 


काठमाडौं, जेठ ४ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ पर्नु भएकाे छ। प्रहरीले उहाँलाई वीरगञ्जबाट पक्राउ गरेको हो ।

‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक रहनु भएका प्रसाईँ आज पर्सा पुग्नु भएकाे थियाे ।

भोलि उहाँको अभियानको कार्यक्रम तय थियो । प्रहरीले कार्यक्रमको पूर्वसन्ध्यामा प्रसाईँलाई पक्राउ गरेको हो ।