काठमाडौं, जेठ १५ । आज गणतन्त्र दिवस देशभर हर्साेल्लासका साथ मनाइएको छ । गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुडिखेलमा बिशेष कार्यक्रमको आयोजना गरी मनाइयो ।
राष्ट्रपति रामचन्द्र पौडेलसहित बिशिष्ट पाहुना सहभागी कार्यक्रममा नेपाल झल्कने कला संस्कृतिको प्रदर्शन गरिएको थियो । समारोहमा पहिलो पटक प्रधानमन्त्रीले सम्बोधन नगरी राष्ट्रपतिले सम्बोधन गरिएको छ । प्रधानमन्त्री बालेन्द्र साहलेअ ाफू नबोल्ने जनाएर राष्ट्रपतिलाई पत्र लेखेर सम्बोधनका लागि आग्रह गर्नुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्