जनता टाइम्स

२२ जेष्ठ २०८३, शुक्रबार १९:०६

गृहले गर्यो १८ सहसचिवको सरुवा, १३ जिल्लाका सिडिओ फेरिदा को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं, जेठ २२ । गृह मन्त्रालयले १३ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडिओ) सहित १८ सहसचिवको सरुवा गरेको छ ।

प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाह बालेनको शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट १३ जिल्लाका सीडीओ परिवर्तन गरिएको हो। योसँगै शुक्रवारकै निर्णयमा मन्त्रालय अन्तर्गतका पाँच महाशाखा र विभागमा पनि सहसचिव परिवर्तन भएका छन् ।