जनता टाइम्स

२६ जेष्ठ २०८३, मंगलवार ११:५७

बादल नेतृत्वको एमाले पुनर्गठन कार्यदलको बैठक सुरु, अध्यक्ष ओली पनि सहभागी (फोटोफिचर)


काठमाडौं, जेठ २६ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको पार्टी पुनर्गठन कार्यदलको बैठक सुरु भएको छ ।

एमाले केन्द्रीय कार्यालय च्यानलमा केहीबेर अघि सुरु भएको कार्यदल बैठकमा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुभएको छ ।