चितवन, असार ७ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन सुरु भएको छ ।
सभापति रवि लामिछाने र बरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले घन्टी बजाएर महाधिवेशनको उद्घाटन गर्नुभयो । सो क्रममा प्रधानमन्त्री शाहले घन्टी दिएर कांग्रेस सभापति गगन थापालाई समेत बजाउन जगाउनु भएको छ ।















प्रतिक्रिया दिनुहोस्