काठमाडौं, असार ९ । सुर्खेतबाट पक्राउ पर्नुभएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई काठमाडौं ल्याइएको छ ।
उहाँलाई आज केहीबेरअघि प्रहरीले सडक मार्ग हुँदै काठमाडौं ल्याएर सम्पत्ति शुद्धीकरण विभागमा पुर्याएको हो ।
उहाँलाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो । यस विषयमा थप विवरण आउन बाँकी रहेको छ ।













प्रतिक्रिया दिनुहोस्